Section 5
नियमहरू बनाउने नेपाल सरकारको अधिकार

नियमहरू  बनाउने नेपाल सरकारको अधिकारबनाउने नेपाल सरकारको अधिकार बनाउने नेपाल सरकारको अधिकार बनाउने नेपाल सरकारको अधिकारः

(१) यस ऐनको उद्देश्य पूर्ति गर्नका लागि नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ । (२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी सो नियमहरूले देहायका कुराहरूमा पनि व्यवस्था गर्न सक्नेछ ः–

(क) कुन काइदाले र कुन कार्यप्रणालीले कामहरू कार्यान्वित गरिन्छन्, सो बारे ।

(ख) विकसित जमीन बेच्दा भोगाधिकार कस्तो हुने र किन्ने व्यक्ति तथा निजको सन्तान दरसन्तानले कुन शर्तमा यस्ता जग्गा जमीनहरू भोग गर्छन्, सो बारे ।